Alert: We are coming with ‘The Red Lantern Saga’

 0.It is for those, who are in practice of ‘Peaceful co-existence’ and Dengist view  of ‘Black Cat and White Cat’.

0.It is  for those too, who are expectantly waiting  for ‘revolutionary transformation of Prachand’

0.Photo and Text : Frontlines of Revolutionary Struggle

0.Nepalese translation also has given below.

Details on this painting have been provided by a reader: “This artwork was done around 2005 by an artist who prefers to stay unidentified….Notice the portraits hanging on the wall; the center piece is Jiang Zemin who opened the floodgate to allowing super-rich big bourgeois elements to join the Communist Party of China (CPC) in the early 1990s. On the left is Deng Xiaoping who is hailed by CPC capitalist roaders as the grand architect of their great reform and opening up of China for world capitalist super exploitation. On the right is Zhao Ziyang who was the first to openly embrace Western bourgeois lifestyle by popularizing suits and ties among CPC party members and playing golf. After the Tiananmen uprising in June 1989, his flashy bourgeois walk and talk earned him the boot from Deng and older CPC capitalist roaders who prefered hiding behind “socialism with Chinese characteristics”…. The priest is GW Bush who seems to have just closed a secret deal with three persons who are popularly known in China as the corrupt “Iron Trio” — Chen Liangyu (seated far right) represents the incumbent comprador bureacrats and was also the former Shanghai party secretary who was convicted of massive fraud several years ago; Zhang Weiying (seated next to Chen) representing the intellectual elite; Ren Zhiqiang (seated nearest the door) representing the big-time capitalist enterprenuer…. Mao is portrayed in the prime of his Yenan-era revolutionary demeanor accompanied by the two leading protagonists — Li Yuhe and his daughter Li Tiemei — from one of the famous revolutionary opera, “Hongdeng Ji/The Red Lantern Saga”. The father and daughter represent the vast majority of workers and peasants in China who have suddenly decided to invite their late Chairman Mao back to the present-day era to help them settle historical accounts with US imperialism and its comprador-bureaucrat puppets who have been oppressing and super expoiting the working masses not long after he died in 1976. Regarding the URL for the source of the painting, it is http://www.wyzxsx.com; it is “wu you zi xiang” in Chinese. It’s one of the two foremost pro-Mao websites in China and is very popular among newly awakened leftist intellectuls and students.

000

माओको अप्रत्याशित प्रवेश

माथिको कलाकारिता धेरेधेरै अर्थमा अर्थपूर्ण छ ।  आफ्नो सिर्जना सबैले पढिदिऊन्, सुनिदिऊन् र  हेरिदिऊन् भन्नै चाहना सबैमा हुन्छ । आफ्नो नाम परिचित होस् भन्ने इच्छा-आकाङ्क्षा हुनु स्वाभाविक पनि हो ।  तर यति सुन्दर कलाकारिताका स्रष्टाले आफ्नो नाम बाहिर ल्याएका छैनन् ।

चीनमा पुँजीवादको स्थापनासँगै समाजवादी मूल्य र माओका आदर्शहरूलाई निषेध गर्ने, साम्राज्यवादसित सम्बन्ध बढाउँने, पुँजीवादी उत्पादनसम्बन्धको विकास गर्ने कामलाई सन् १९९० को दशकमा  देङ सियाओ  पेङको नेतृत्वमा तीव्र रूपमा अघि बढाइयो । अहिले त्यहाँ मजदुर-किसानमाथि तीव्र शोषण भइरहेको छ र जनतामा आक्रोस र विद्रोह उठेको छ । ठाउँठाउँमा ‘माओ अध्ययन समूह’ खोलेर क्रान्तिकारीहरूले सङ्गठननिर्माण र विभिन्न किसिमका सङ्घर्षहरू गरिरहेका छन् । माथिको दृश्यले “चीनमा माओ फर्किनु भयो” भन्ने चिनियाँ जनताको भावनात्मक पक्षलाई कलात्मक प्रतिबिम्बन गरेको छ ।

 माथिको दृश्यमा जर्ज बुस  सुनैसुनले भरिएको बाकस लिएर पादरीको भेषमा चीन पुगेका छन् र त्यहाँ उनले बाकस खोलेर  सबैलाई सुन बाँडिरहेका छन् । त्यो दृश्यमा रहेका पात्रहरू को को होलान्  भन्ने जिज्ञासा हुनु स्वाभाविक छ । उत्तर यस्तो छ, १. भित्तामा बीचमा खोपोजस्तोमा टाँगिएको फेाटो जियाङ जमिनको हो । उनले पुँजीपतिलाई चिनियाँ कम्युनिस्ट पार्टीको  सदस्यता लिन  आह्वान गरेका थिए र पुँजीवादको ढोका पूर्णरूपमा खोलेका थिए, २. देब्रेतिर टाँगिएको फोटो देङको हो, जसले पुँजीवादलाई चीनमा भित्र्याउन वैचारिक र व्यावहारिक आधार तयार पारेर ढोकाका  सबै आग्लाहरू  खोलेका थिए, ३. दाहिनेतिर टाँगिएको फोटो झाओ जियाङको हो, जसले पुँजीवादलाई बलियो बनाउन, “चीनमा सबै कुरा पश्चिमीकरण गर” को नाराका साथ साम्राज्यवादलाई भित्र्याएका थिए, ४. बुसको दाहिनेतिर उभिएको पात्र चेन लियाङगिउ, पहिलेको साङ्र्घाई शाखाका सेक्रेटरी  सबैभन्दा भ्रष्ट र बदनाम  व्यक्ति हुन्, जो एउटा दलाल र नौकसाही  पुँजीपति वर्गको प्रतिनिधिका रूपमा चीनमा बढी परिचित छन्, ५.  लियाङ गिउको नजिक चस्मा लगाउने व्यक्ति झाङ वे याङ हुन्, जो एउटा सभ्रान्त वर्गको प्रतिनिधिका रूपमा चीनमा परिचित छन् र ७. ढोकाको छेउमा दाहिनेतिर  कुर्सीमा बसेको पात्र चीनको सबैभन्दा ठूलो उद्योगपति, व्यापारी  रेन झिक्विङ हुन् ।

चीनका यी ‘ठूला’ मान्छेहरूमाझ चिनियाँ समाजवाद र चिनियाँ जनताको किनबेचको सौदा चलिरहेको बेला जनतालाई यो सह्य हुँदैन र उनीहरूले माओलाई गुहार्छन् । माओ एनानकालको पहिरनमा आक्रोसित भएर अचानक सौदाबाजी चलिरहेको त्यस ठाउँमा प्रवेश गर्नुहुन्छ । चिन्नुहोस् पछाडिका दुईजना जनता केा हुन् – यी  चिनियाँ महान् र्सवहारा सांस्कृतिक क्रान्ति का बेला संशोधनवादका विरुद्ध र क्रान्तिका पक्षमा बहुचर्चित भएको अपेरा रातो लालटिन का पात्रहरू- बाबु लि युहे र छोरी लि तेइमेइ हुन् । उनीहरूले हातमा रातो लालटिन पनि बोकेका छन् । उनीहरूले चिनियाँ विशालजनताको प्रतिनिधित्व गर्दै कमरेड माओलाई यी कपुतहरूको चर्तिकाला देखाउन बोलाएर ल्याएका छन्, अर्थात हेर्नुहोस होस्- कस्तो सौदा गर्दैछन् यिनीहरू !

क्रान्तिकारी यी कलाकारको यस कलाकार्यले  वर्तमान चीन कता जाँदैछ र चिनियाँ जनता के चाहन्छन्  भन्ने  कुरा प्रस्ट पार्दछ । यो कलाकार्य सन् २००५ मै तयार पारिएको थियो । चीनमा माओवादी आन्दोलन नयाँ किसिमले विकसित हुन थालेसँगै यस किसिमको प्रचार तीव्र बनेको छ । त्यहाँ फेरि बिग पोस्टर अभियान सुरु भएको छ । चिनियाँ जनताबीच एकदमै लोकप्रिय भएको चिनियाँ वेबसाइट http://www.wyzxsx.com  मा राखिएको यो कलात्मक अभिव्यक्तिलाई अनुवाद गरी हामीले पाठकसमक्ष प्रस्तु गरेका छौँ ।

000

 

 

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.