Archive for September, 2016

अलमलमा परेका कामरेडहरूसित

विश्वका उत्पीडित जनता, भाइचारा पार्टीका नेता तथा कार्यकर्ताहरू यतिखेर बडो गम्भीरताका साथ नेपालको माओवादी आन्दोलनलाई हेरिहेका छन् । सन् २००६ पछि नेपालको माओवादी आन्दोलनले गलत बाटो लियो भन्ने कुरामा विश्वका माओवादी पार्टीहरूको एकै मत छ र यस किसिमको बाटो लिनुमा नेतृत्व पङ्क्तिको उच्च तहमा रहेका प्रचण्ड–बाबुरामको गद्दारी नै प्रमुख कारण हो भन्ने पनि उनीहरूको ठहर  […]

कमरेड गौरवको जाली चिन्तन

(This is the replay to Com. C.P. Gajurel, ‘Gaurav’, who has minimized the significance of  ‘May Day Joint  Declaration 2016.) डा. ऋषिराज बराल विषयप्रवेश नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को मुखपत्र ‘माओवादी’ को पूर्णाङ्क १०, २०७३ मा सो पार्टीका वरिष्ठ नेता तथा अन्तर्राष्ट्रिय विभागका प्रमुख कमरेड सिपी गजुरेल ‘गौरव’ को ‘अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन : वर्तमान […]

नक्सलबाडी सङ्घर्ष अन्तर्राष्ट्रिय सङ्घर्ष पनि हो

This is the translation of ‘One Year of Naxalbadi  Struggle’ by Comrade Charu Mazumdar. (सन् ६० को दशकमा भारतमा चलेको नक्सलवाडी सशस्त्र किसान आन्दोलनको आयाम भारतीय सन्दर्भमा मात्र सीमित छैन, यो विश्वकम्युनिस्ट आन्दोलनसित गाँसिएको सन्दर्भ हो । यसले ५० वर्ष पूरा गर्दैछ । नक्सलवाडी आन्दोलनले एक वर्ष पूरा गरेको सन्दर्भमा यसका अगुवा नेता कमरेड चारु […]

Release Comrade Ajith immediately

Release Murali Kannampilly alias Ajith immediately from Pune High Security Central Jail which alone can save his life.  By now, people in all over the country and the world have come to know that Com. K Muraleedharan was admitted in a Pune government hospital since he was suffering with severe chest pain. Since the police […]

कमरेड अजिथ अस्पतालमा ,चोम्स्कीसहित १५ जना बहुचर्चित बुद्धिजीवीहरूको अपिल

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का वरिष्ठ  नेता ६२ वर्षीय के. मुरलिधरन अर्थात् कमरेड  अजिथ १५ महिनादेखि भारतीय  जेलमा निर्वासित  हुनुहुन्छ l मुटुको  उपचार  गरिरहेको समयमा उहाँलाई  पक्राउ  गरिएको  थियो l फेरि उहाँ मुटुको समस्याका कारण एकदमै विरामी पर्नुभएको र ठूलो दवाबपछि उहाँलाई अस्पतालमा लगिए  पनि सरकारले उपचारमा  गम्भीरता देखाएको छैन l

See real websites hosted and built by iPage customers.