Archive for August, 2016

Biplav faction has deviated from the basic concept of MLM: Com. Basant

(This is the article by Comrade Indra Mohan Sigdel ‘Basanta’, Secretariat Member of CPN(Revolutionary Maoist) . This article explains the ideological deviation of CPN, Maoist, led by Netra Bikram Chanda, ‘Biplav’. As he has mentioned ” It is not only unclear in its strategic goal but it has also deviated from the basic concept of […]

विप्लव समूहसित एकताप्रक्रियामा सामेल छैन

ऋषिराज बराल विखण्डित र विभाजनको अवस्थामा रहेको नेपालको माओवादी आन्दोलनलाई क्रान्तिकारी कार्यदिशाका आधारमा एकीकृत गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु आजको आवश्यकता हो र यही आवश्यकता पूरा गर्ने माध्यमका रूपमा कम्युनिस्ट न्युक्लिअस, नेपालको गठन भएको थियो ।  गठनका आरम्भका दिनमा यसले क्रान्तिकारीहरूबीचको एकताको प्रयासलाई घनीभूतरूपमा अगाडि बढाएको पनि थियो । प्रचण्डको नेतृत्वमा दक्षिणपन्थीहरू ध्रुवीकृत भइरहेको […]

‘लाल झन्डा विरुद्ध लाल झन्डा’का अभियन्ताहरू

ऋषिराज बराल अहिले प्रचण्डले नेतृत्व गरेको नेपाल सरकारलाई माओवादीको सरकार पनि भन्ने गरिएको छ । जुन परिवेश र पृष्ठभूमिमा प्रचण्डको नेतृत्वमा सरकार बन्यो, त्यसको थप विवरण आवश्यक छैन । प्रचण्ड–बाबुरामले आर्जन गरेका काला दागहरूसित सबै माओवादीलाई जोडेर निष्कर्ष निकालिन्छ र सही र इमानदार माओवादीहरू विकृति र विसङ्गतिका विरुद्ध लडिरहेका छन् भन्ने कुरा ओझेलमा पर्छ । […]

विशेष रचनासहित ‘विकल्प’ २ बजारमा

 के के छन् विकल्प को नयाँ अङ्कमा ? यो अङ्क विशेषअङ्कका रूपमा रहेको छ l पहिलो खण्डमा  विश्वकम्युनिस्ट आन्दोलनसम्बन्धी रचनाहरू छन् र दोस्रो खण्डमा साहित्यिक रचनाहरू छन् l

विप्लव समूहले उत्तर-मालेमाको बाटो पक्डेको छ

इन्द्रमोहन सिग्देल सचिवालय समिती सदस्य , नेकपा (क्रान्तिकारी माओवादी) नेकपा माओवादी समूह हाम्रो तात्कालिक पार्टी नेकपा–माओवादीबाट अलग्गिएर बनेको समूह हो । अहिलेसम्म आउँदा यस समूहद्वारा एकातिर विचार, राजनीति तथा कार्यदिशाको क्षेत्रमा स्पष्ट एवम् मूर्तरूपमा प्रस्तुत भएको पाइदैन भने अर्कोतिर सङ्घर्षका कतिपय गतिविधि भने सञ्चालित हुँदैआएको देखिन्छ । यस स्थितिमा यस समूहबारे केही उल्लेख गर्न जरुरी […]

Vikalpa: Paris Commune to Present

    Vikalpa, edited by Rishi Raj Baral, is the publication of ‘Revolutionary Intellectuals and Cultural Front’, Nepal. It is published  in Nepali vernacular.  Now we have 2nd issue of Vikalp. This issue has included more political articles concerning the world Communist Movement. It is a special issue named as— Paris Commune to Present. It includes the […]

See real websites hosted and built by iPage customers.