Archive for October, 2015

नाकाबन्दी विरुद्ध भारतीय बुद्धिजीवी र वाम नेताहरू

तराई–मधेसको आन्दोलनको नाम दिएर दुई हप्तादेखि भारतले दक्षिणी सिमानामा गरेको नाकाबन्दीका विरुद्ध नेपालका स्वाभिमानी जनतालगायत अन्तर्राष्ट्रिय क्षेत्रले समेत विरोधको आवाज उठाइरहेको अवस्थामा भारतीय समाजमा स्थापित  मनोरंजन महंथी, आनन्दस्वरूप बर्मा, गौतम नवलखा लगायतका १०० भन्दा बढी बुद्धिजीवीहरू – लेखक, पत्रकार, प्राध्यापक र सामाजिक कार्यकर्ता र वामपन्थी नेताहरूले पनि भारतीय हेपाहा र मिचाहा प्रवृत्तिप्रति तीव्र विरोध प्रकट […]

See real websites hosted and built by iPage customers.