Archive for June, 2015

लिपुलेक र चिनियाँ विस्तारवाद

ऋषिराज बराल साझा ब्याङ्क र भारतसित बढ्दो आर्थिक साझेदारीका कारण यस क्षेत्रमा चीनप्रति बढ्दैगएको आशङ्कालाई ‘लिपुलेक प्रकरण’ ले थप प्रस्ट्याएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका सन्दर्भमा भारत चीनबीच १५ मे २०१५ मा भएको ४१ बुँदे सहमतिको २८ बुँदासम्बन्धी सम्झौताले दुई छिमेकी मिलेपछि नेपालको भूभाग जतिबेर पनि आफ्नो बनाउन सकिन्छ भन्ने कुरालाई प्रमाणित […]

Appeal by Manipur Maoists

It is an act of cowardice to separate the people of Chandel district aside from other places of Manipur because of the ongoing Indian Military Operation. Chadel district is a very important and remarkable place for Maoist Communist Party Manipur from where its first vice-Chairman, comrade Ngamlet Baite hailed since the first establishment and embodiment […]

”बर्की नम्बर १३९९९” र क्रान्तिकारी आशावाद

डा. नन्दीश अधिकारी ऋषिराज बराल । यो नाम नेपाली साहित्यको क्षेत्रमा अब चिनाइरहनुपर्ने नाम होइन । के कथा–उपन्यास (आख्यान), के समालोचना, के निबन्ध, के सौन्दर्य चिन्तन, के विचारपरक लेखन (चिन्तनपरक लेखन) जताततै उनको कलम चलेको छ । यतिमात्रै होइन उनका कथाहरू उच्चशिक्षाका कतिपय विश्वविद्यालयका कक्षाका पाठ्क्रममा पनि समाविष्ट छन् । भर्खरै बर्की नम्बर १३९९९ नामको […]

अन्तर्राष्ट्रिय क्षेत्रमा बैद्य समूह एक्लियो

( वैचारिक तथा साङ्गठनिक दृष्टिले विसर्जनको स्थितिमा पुगेको मोहन बैद्यले नेतृत्व गरेको नेकपा-माओवादी अब अन्तर्राष्ट्रिय क्षेत्रमा पनि एक्लिएको छ l पहिले रिममा रहेका माओवादी पार्टीहरू लगायत नयाँ माओवादी पार्टी निर्माण गरेर ‘माओवादी अन्तर्राष्ट्रिय केन्द्र’ निर्माण गर्न सक्रिय भएका पार्टीहरूले बैद्य समूहलाई क्रान्तिकारी पार्टी मानेका छैनन् l भारतीय माओवादीका बिरुद्ध सोनिया गान्धीलाई चिठी लेख्ने प्रचण्डलाई क्रान्तिकारी […]

विद्रोहका लागि आव्हान

ऋषिराज बराल ‘मे दिवश’ का सन्दर्भमा ‘विसर्जनवादीहरूसित सम्बन्ध विच्छेदको घोषणा’ शीर्षकको वक्तव्यसहित मैले बैद्य समूहसित सम्बन्ध विच्छेद गरेको थिएँ । यसका सन्दर्भमा बैद्य समूहसित गाँसिएका झारपात पतिंगरहरूले भ्रम सिर्जना गर्न थालेका हुनाले थप प्रस्ट पार्नु आवश्यक ठानेको छु । मोहन बैद्य ‘किरण’ को नेतृत्वमा रहेको नेकपा- माओवादीको गत सातौं महाधिवेशेनदेखि नै खास गरेर कार्यदिशाका सम्बन्धमा […]

See real websites hosted and built by iPage customers.