Archive for March, 2015

Condemn the Police Brutality

(We are frequently receiving the news of Police brutality done in the prison houses of India. Two days ago, we had gone through a report regarding the murderous assault on Comrade Vivek, a CPI (Maoist) prisoner in Madurai. As the report says: ‘Suddenly the OCT (a special team) with around 8-10 members swooped upon him […]

Brutal Lathi Charge on Workers

Abhinav Sinha Complete account of the brutal lathi charge on workers outside Delhi Secretariat on the orders of Kejriwal Government on March 25, 2015. On 25th March, we witnessed one of the most brutal, probably the most brutal lathi charge on workers in Delhi in at least last 2 decades. It is noteworthy that this […]

बौद्धिक स्खलनको पीडा

ऋषिराज बराल गएको हप्ता अङ्ग्रेजी अलाइन पत्रिका “काउन्टरपन्च” मा आन्द्रे भल्चेक र मिचेल वेल्टनका दुइटा महत्वपू्रर्ण रचनाहरू प्रकाशित भए । सन्दर्भ केही फरक भए पनि यी दुवै रचना पश्चिमा बौद्धिकजगत् कसरी पङ्गु, निस्पृह र उपभोक्तावादमा फसेको छ र सत्यको उद्घाटन गर्न अक्षम बनेको छ भन्ने कुरामा केन्द्रित छन् । यति मात्र नभएर यसमा वाम क्षेत्रले […]

प्रतिक्रियावादी मनोआतङ्क र जनयुद्धको सत्य

(हामी जनयुद्ध लडेर आएकाहरूलाई प्रतिक्रियावादी सत्ताले आफ्नो कमजोरी लुकाउन र जनतामा भ्रम पार्न कस्ताकस्ता नाटक रच्छ भन्ने कुरा व्यवहारको तहबाटै थाहा छ । उसले निर्दोष जनता मारेर माओवादीको नाम लिँदै कसरी ५ लाई ५ सय बनाउँछ र आफ्नै मान्छेलाई आत्मसमर्पणको नाटकको पात्र बनाएर यति र उति माओवादीले आत्मसपर्पण गरे भन्छ भन्ने कुरा पनि थाहा छ […]

Seven Years of Gaur Massacre

Dedicated to Prachanda and Kiran Rishi Raj Baral This is the article dedicated to Prachand and Kiran, who are in the position of party reunification. We have taken this article from the archive of The Next Front. Seven years have passed after this bloody massacre. We all know these days Prachanda has made alliance with […]

New issue of ‘People’s March’

The latest issue (January-March 2015) of ‘People’s March’, the voice of Indian Revolution is available in the online market. It contains : Editorial, Political, Military Campaign in the Western Gath, Kabani Is Not Just a River, The Truth of a People’s War, Political Notes, International Solidarity Actions, Cooking Growth, The Turn to Public Investment, Concentration […]

भारतीय माओवादी आन्दोलनप्रति ऐक्यबद्धता

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपालको अपिल “नक्सलवादीहरूबाट भारतीय सुरक्षालाई सबैभन्दा बढी खतरा छ ” भन्दै भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा चलेको जनयुद्ध दबाउन भारतीय प्रतिक्रियावादी सत्ताले आफ्नो समग्र शक्तिको प्रयोग गर्दैआएको छ । खासगरेर भारतीय जनता पार्टी सत्तामा आएपछि यसलाई अझ तीव्र बनाइएको छ । भारतीय प्रतिक्रियावादले माओवादी आन्दोलनलाई दबाउन सैन्य शक्ति, प्रचारआतङ्क लगायत नक्कली […]

याङ्त्से, डुब्न लागेको सूर्य र विखण्डित बिम्ब

ऋषिराज बराल यात्रा आरम्भ गर्दा बडो उत्साह थियो । र फर्कँदा एक किसिमको निरासा । एउटा विम्ब मभित्र ताजै छ । ‘सचित्र चीन’ मा छापिएको एउटा रङ्गिन फोटो देखाएर देउकोटा गुरु ( ऋषि देवकोटा ‘आजाद’) ले भन्नुभएको थियो : “ए भाइ ! यता हेर् त, यिनै हुन् माओ त्से-तुङ, संसारका गरिबहरूका नेता । ” यो […]

एकताको नारामा विसर्जनवादको अभ्यास

ऋषिराज बराल यतिबेर मुलुक असाध्यै जटिल अवस्थामा छ । हिजो हामीले महान् जनयुद्धका क्रममा आर्जित गरेका समग्र सौन्दर्यमूल्यहरू ध्वस्त पारिएका छन् । देशी–विदेशी प्रतिक्रियावादी वर्ग महान् जनयुद्धको त्यो गरिमामय १० बर्से इतिहासलाई कालो इतिहासको रूपमा चित्रित गर्न उद्यत् रहेको छ र बलिदानको बाटो रोज्ने महान् योद्धाहरूलाई अपराधी प्रमाणित गर्ने तारतम्य रच्तैछ । यस्तो बेला ती […]

युद्धको समग्र तस्बिर ; ‘बर्की नम्बर १३९९९’

विवश बस्ती कथा सर्जक ऋषिराज बरालको कथा संसार पर्गेल्नेहरूले उनको विद्रोही चेतलाई पनि अवश्य नै पर्गेलेको हुनुपर्छ । माओवादी राजनीतिक वृत्तका यी घाघडान कथासर्जकले जनयुद्धका बखान गर्न कन्जुस्याइ“ त गर्दैनन् । तर, युद्धपछिका घाउ र त्यसले उत्पन्न गरेका फोकाहरू पनि उनका सिर्जनामा छरपस्ट हुन्छन् । युद्धका सकारात्मक विम्ब पस्किने क्रमस“गै त्यसभित्रका विकृत पक्षहरू, खासगरी शान्ति […]

See real websites hosted and built by iPage customers.