Archive for February, 2015

अब कसलाई कारबाही गर्ने कमरेड ?

ऋषिराज बराल जनआस्था साप्ताहिकको फागुन ५ को अङ्कमा प्रकाशित ‘क्रान्ति, केको क्रान्ति, कस्तो क्रान्ति ?’ शीर्षकमा प्रकाशित ‘पाठकपत्र’ सित सम्बन्धित भएर उठेका टिप्पणीहरूका सन्दर्भमा मैले केही कुरा प्रस्ट पार्नु आवश्यक ठानेको छु । खासगरेर मेरो पुस्तक सत्ता र संस्कृति मा समाविष्ट ‘जनयुद्ध, सांस्कृतिक आन्दोलन र जनसांस्कृतिक सङ्घ’ तथा ‘सांस्कृतिक सेनासम्बन्धी माओवादी दृष्टिकोण’ मा यसबारे प्रस्ट […]

प्रचण्ड ”कामरेड” को प्रतिबद्धता

यस्ता दलाल पात्रसित एकता गर्ने अनि सँगै जनयुद्ध दिवस मनाउने कसरी सोचेका होलान् ! हुन त भनाइ नै छ, भेडा भेडासित, बाख्रा बाख्रासित l

March Along the Path of People’s War!

(Here we are posting the historic leaflet, which was distributed in hundreds of thousands of copies all over the country at the time of the great initiation of the People’s War on 13 February 1996. Since then 20 years have passed. The mission of People’s War has not fulfilled. The revisionists betrayed the People’s War […]

जनयुद्धको दिशालाई आत्मसात गरौं

आज २०७१ साल फागुन १ गते । आजभन्दा २० वर्षअघि २०५२ साल फागुन १ गते नेपाल क्मुनिस्ट पार्टी ( माओवादी) को नेतृत्वमा नेपाली जनताले महान् विद्रोहको झन्डा उचालेका थिए । यसले विश्वका प्रक्रिक्रियावादीहरूलाई बेचैन गराएको थियो र विश्वसर्वहारा वर्गका लागि आशा र विश्वासको नयाँ युगारम्भ गरेको थियो । प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको […]

२०५२ साल फागुन १ को पर्चा

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं। आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने वर्तमान सत्ताले नेपाललाई आर्थिक रूपले कहाँ पुर्यायो ? त्यसले नेपाललाई इथोपियापछिको संसारकै दरिद्र देशको स्तरमा पुर्यायो । आत्मनिर्भर एवम् […]

विसर्जनवाद विरुद्ध एकजुट होऔं

( पालुंगटार बैठकका निर्णयलाई एकीकृत माओवादीको प्रचण्ड-बाबुराम गुटले लत्याएपछि क्रान्तिकारी विचारको रक्षा र विकासका लागि बौद्धिक–सांस्कृतिक क्षेत्रबाट वैचारिक सङ्घर्ष चलाउने उदेश्यका साथ हामीले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपालको निर्माण गरेका थियौं र यसको विचार सम्प्रेषणका लागि The Next Front लाई माध्यम बनाएका थियौं l यसका विरुद्ध विरोधीहरूबाट मात्र नभएर आफूलाई क्रान्तिकारी भन्नेहरूबाट समेत प्रहार भयो l […]

”बर्की नम्बर १३९९९” अर्थात् नयाँ प्रतिबद्धता

(भर्खरै आख्यानकार ऋषिराज बरालका पछिल्ला कथाहरूको सङ्ग्रह ”बर्की नम्बर १३९९९” बजारमा आएको छ l यसमा जम्मा १३ ओटा कथाहरू सङ्कलित छन् l यहाँ हामीले यस सङ्ग्रहका बारेमा कथाकारको आत्मस्वीकृति प्रस्तुत गरेका छौं l यसबाट यसमा के-कस्ता कथाहरू समाविष्ट छन् भन्ने कुरा थाहा हुन्छ l जस्तो कथाकारको भनाइ छ : ”यसमा समाविष्ट कथाहरूमा केही मात्रमा पीडा […]

हाम्रो पनि ऐक्यबद्धता

चिल्ला गाडीमा सयर गरेर पुच्छर हल्लाउंदै बुद्धनगरतिर रल्लिने बाबुसाहेब र मेम साहबहरूभन्दा मेरा लागि यी आदर्श नेता ईश्वरी दाहाल ‘असारे’ धेरै श्रद्धाका पात्र छन् l

Release Thusar and Jaison Cooper

Statement by the Committee for the release of Political Prisoners. 31 January 2015 Condemn the arrest of Thusar Nirmal Sarathy, Secretary Kerala Chapter, CRPP and Jaison Cooper, People’s Activist. Release Thusar Nirmal Sarathy and Jaison Cooper Immediately, Unconditionally. Friday, the 30th January turned out to be a day when the Kerala state machinery and its […]

See real websites hosted and built by iPage customers.