Archive for January, 2015

Support the People’s War in India

भाकपा (माओवादी) को अपिल

बाराक ओबामाको भारत भ्रमणको विरोध तथा बहिष्कार गरौँ आगामी ६५ औँ गणतन्त्र दिवसको आयोजनामा भारतका प्रधानमन्त्री नरेद्र मोदीको निमन्त्रणामा मुख्य अतिथिका रूपमा २५–२६ जनवरीमा प्रस्तावित अमेरिकी राष्ट्रपति बराक ओबामाको भारत भ्रमण बहिष्कार र विरोध गर्न भारतीय कम्युनिस्ट पार्टी (माओवादी) दण्डकारण्य स्पेशल जोनल कमिटी देशका जनता, जनवादी प्रगतिशील शक्तिहरू, देशभक्त जनसमुदाय, मानवअधिकार सङ्गठनहरू, युवाहरू, विद्यार्थीहरू, मजदुर, […]

See real websites hosted and built by iPage customers.