Archive for February, 2014

जनयुद्ध र थाकेका अगुवाहरू

ऋषिराज बराल नेपाली सन्दर्भको जनयुद्धको चर्चा गर्दा यसको उमेर १८ वर्ष भएछ । असाध्यै हलक्क बढेको, तर निश्चित चरणमा पुग्दा अर्थात् समय नपुग्दै आँधी, हुरी र बतासले लछारपछार पारेको वासनादार कुनै फूलको बिरुवाका झैँ भएको छ यसको इतिहास । अथवा आकाश छुन तछाडमछाड गर्दै अग्लिन खोजेको, तर तुषाराले कठ्याङ्ग्रिएर  भुइँमै कतै हराएको हिमाली भेकमा उम्रेको […]

See real websites hosted and built by iPage customers.