Archive for October, 2013

कमरेड अनिलको नयाँ पुस्तक

(कवि,निबन्धकार तथा नेकपा–माओवादीका युवा नेता कमरेड अनिल शर्मा ‘विरही’को नयाँ सिर्जना राष्ट्रियता र राप्ती दुन हालै  प्रकाशनमा आएको छ । यताका दिनहरूमा क्रान्तिकारी वैचारिक प्रकाशनको  क्षेत्रमा एउटा जुधारु मोर्चाको रूपमा  स्थापित समर–प्रतिक पत्रिकाद्वारा प्रकाशित यस पुस्तकमा राष्ट्रियता र जनतन्त्रको प्रश्नलाई चिन्तन र चिन्ताको केन्द्रविन्दु बनाइएको छ । यस पुस्तकमा २०६५ सालयता लेखिएका २४ओटा रचनाहरू सङ्कलित […]

चुनाव वहिष्कारको प्रश्न

अनिल शर्मा ‘विरही’ निर्वाचनको प्रश्नलाई मार्क्सवादी चिन्तकहरूले कार्यनीतिक प्रश्न बताएका छन्, जसअनुसार निर्वाचनलाई कुनै पनि समय उपयोग गर्न अर्थात् सहभागी हुन अथवा वहिष्कार गर्न सकिन्छ । संसदीय चुनावमा भाग लिने अथवा वहिष्कार गर्ने भन्ने प्रश्न तत्कालीन परिस्थितिमा भर पर्दछ । विश्व कम्युनिस्ट आन्दोलनमा संसदीय निर्वाचनमा भाग लिने कि वहिष्कार गर्ने भन्ने प्रश्न सामान्य कार्यनीतिक प्रश्न […]

मित्रहरूसित हाम्रो प्रतिबद्धता

प्रिय मित्रहरू ! केही  दिन यता हामीले केही पनि नयाँ कुरा तपार्ईँहरू समक्ष प्रस्तुत गर्न सकेका छैनौँ ।   तपाईँ मित्रहरूले  यस विषयमा चासो र जिज्ञासा पनि राखनु भएको छ । Next Front  का विरुद्ध जो जो र जेजस्ताप्रवृत्तिहरू लागे पनि यो थाकेको छैन र हारेको पनि छैन । हिजोका दिनदेखि नै यसलाई सिध्याउन एक थरीहरू […]

Questions raised by Peter Tobin’s speech

By : The Next Front The speech given by Peter Tobin, former  trade union activist and a ”freelance journalist”,  has produced a lot of debate and discussion within CPN-Maoist and outside. Various Nepalese medias have published different types of news and views  regarding this issue. Tobin gave his speech standing alongside with Rambahadur Thapa ‘Badal’, […]

See real websites hosted and built by iPage customers.