Archive for March, 2013

खबर पनि कस्तोकस्तो सुन्नु परेको !

खबर पनि कस्तोकस्तो सुन्नु परेको । कहिले हाम्रा कमरेडहरूले सुटुक्क विदेशी राजदुतहरूलाई भेटे रे भनेर खबर आउँछ । कहिले माओवादीका अमुकअमुक सभासद्हरू सिआइएद्वारा सञ्चालित आइएनजिओसित सम्बद्ध रहेको भनेर खबर आउँछ । कहिले बाबुराम भट्टराईले सुटुक्क बैद्य र नेत्रविक्रम चन्दलाई भेटे भनेर खबर आउँछ । कहिले माओवादी पूर्व सभासद् र बैद्य समूहकी महिला नेतृ उमा भुजेल […]

Rishi Raj Baral

• Profile • Name: Rishi Raj Baral • Birth place: Village- Ghoksila Pokhari, VDC- Basheshwor, District- Sindhuli, Zone- janakpur, Nepal • Date of birth: Wednasday, 5 March, 1953 (Wednesday, 21st Phalgun BS, 2009) • Education: M.A. Phd  Primary: Mangala Primary School, Ghoksila, Sindhuli  High School: Kamala High School, Sindhuli Madhi  College: Mahendra […]

आतङ्कित कमाण्डरहरूसित

डा. ऋषिराज बराल ० पार्टीभित्र अनुभववाद र उमेरवादको बढ्दो द्वन्द्व ०समस्या महाधिवेशंनको स्पिरिट सम्बोधन नहुनु   ० समयले नयाँ समीक्षा र संश्लेषणको माग गरेको छ ० विस्तारित भेला पनि एउटा उपाय हो  ( यो लेख तयार पार्दाको राजनीतिक अवस्था र यतिखेरको अवस्थामा केही फेरबदल भएको छ । क्रान्तिकारीहरूका लागि वस्तुगत परिस्थिति झन् अनुकूल छ र […]

‘नयाँ पार्टी’ बारे आरसिपि, अमेरिका

(नयाँ पार्टी अर्थात् नेकपा—माओवादीको सातौँ राष्ट्रिय सम्मेलन भएको दुई महिना भइसकेको छ र यो अहिले आफ्नै गति र चिन्तनका साथ अघि बढेको छ । यसका बारेमा भाइचारा पार्टीहरूको धारणा के–कस्तो रहेको छ भन्ने कुरा उनीहरूका शुभकामना सन्देशबाट अवगत गर्न सकिन्छ । भर्खरै सम्पन्न महाधिवेशनमा यसरी शुभकामना दिने पार्टीहरूमध्ये एक, हाल निष्क्रिय बनेको  रिमसित सम्बद्ध महत्त्वपूर्ण […]

विस्तारवादी योजनाबद्धताका विरुध्द

डा. ऋषिराज बराल अहिले मुलुकको राजनीति समग्र रूपमा प्रधान न्यायाधीश खिलराज रेग्मीको वरिपरि घुमिरहेको  देखिन्छ । संसदवादी  तथा क्रान्तिकारी सबै राजनीतिक पार्टीहरूको चासो र सन्दर्भको विषय प्रधान न्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउनु  ठीक र बेठीकको सन्दर्भमा केन्द्रित रहेको देखिन्छ । चासो र सन्दर्भ फरकफरक भए पनि अहिले सबै पार्टीहरू एउटै सन्दर्भमा जोडिएका छन् । सरसरती […]

RCP, America on CPN-Maoist

 (Recently, in its latest issue, Revolutionary Communist Party of America (RCP,USA)  has published an article entitled ‘Critical Crossroads in Nepal: Presentation to the Newly Reorganized CPN(M) by RCP, USA Supporter.’ In fact, it is the edited transcript of the message  conveyed in the CPN-Maoist 7th National C0ngress by Com.Robert.  Three years ago, RCP, USA had […]

See real websites hosted and built by iPage customers.