Archive for January, 2013

हामीले यस्तो सुझाव दिएका थियौँ

(नेपाल कम्युनिस्ट पार्टी –माओवादीको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भइसकेको छ र यसका बारेमा विभिन्न किसिमका प्रतिक्रियाहरू पनि सतहमा आइसकेका छन् । खुला कार्यक्रमको खुला प्रतिक्रियाहरू बाहिर आउनु अस्वाभाविक होइन । जतिसुकै जनवादी केन्द्रीयताका कुरा गरे पनि आफूलाई पर्दा जनवाद र अरूका लागि केन्द्रीयता लादने प्रवृत्ति कम्युनिस्ट आन्दोलनको पुरानै रोग हो । महाधिवेशनमा उठेका धारणाहरूलाई बडे […]

An unenthusiastic conclusion

Eyewitness account of the CPN-Maoist 7th National Congress 7th National Congress of the CPN-Maoist that began on June 9, concluded on Tuesday, June 15. Before the beginning of the Congress,  it was told that, 1200 delegates, 400 observer and 300 volunteers will  attend  the Congress. But the number was near about 2500. Only the members […]

महाधिवेशन : उत्साहहीन निष्कर्ष

ऋषिराज बराल सात महिनाअघि अर्थात् २०६९ जेठमा प्रचण्ड–बाबुरामको नवप्रतिक्रियावादी गुटसित हामीले  आवेग र उत्तेजनामा सम्बन्ध विच्छेद गरेका थिएनौँ । त्यहाँ कसैले अमुक मन्त्री नपाउनु वा खास पार्टीपद नपाउनुको उत्तेजना र आक्रोस कारक तत्त्व बनेको थियो भन्ने लाग्दैन । त्यसको केन्द्रमा प्रमुख रूपमा वैचारिक पक्ष नै थियो । मूलतः राष्ट्रिय स्वाधीनता र जनतन्त्रको प्रश्न नै प्रमुख […]

Yes, Beware of Wolf…

Greeting Message by CPI (M-L) Naxalbari Dear viewers and readers, The 7th National Congress of CPN-Maoist has been concluded. We have some materials concerning the National congress. These are very interesting and noteworthy too. In the first part, we are going to post the greeting message by the fraternal parties. Not only the Major Maoist […]

जनदिशाको गतिछाडा कार्य

नेपाल कम्युनिस्ट पार्टी—माओवादीको प्रचारप्रसार विभाग कस्तो छ र कसरी चलिरहेको छ भन्ने कुरा सो प्रचारप्रसार विभागमातहतको सो पार्टीको दैनिक मुखपत्र जनदिशा नामको अखबारबाट बोध गर्न सकिन्छ । माओवादी पार्टीको प्रचारप्रसार राज्य समितिका सेक्रेटरी कुमार शाहको जिम्मामा रहेको जनदिशा दैनिकले पुस २१, २०६९ को अङ्कमा ‘माओवादी पार्टी र सङ्गठनहरूको हालको स्थिति’ शीर्षकमा डा. ऋषिराज बरालको एउटा […]

It is the December 26th Declaration

 Rishi RaJ Baral Defend Marxism- Leninism- Maoism December 26th is the Birthday of the  Comrade Mao Tse -Tung. The Maoist Parties and the Communists of the world celebrated the 119th Birthday of  the  great leader Comrade Mao Tse-Tung, with a great enthusiasm and revolutionary spirit. Communist Party of India (M-L) [Naxalbari], Communist (Maoist) Party of […]

See real websites hosted and built by iPage customers.