Archive for January, 2012

Nepal: India maneuvering Baidya camp through Mahara

From: Telegraphnepal.com Dr. Rishi Raj Baral, a veteran literary expert and Marxist critique, is affiliated with the Unified Maoist party. He is the Vice Chairman of Ichchhuk Cultural Academy chaired by Senior Vice Chairman of Unified Maoist, Mr. Mohan Baidya ‘Kiran’. He is also the Chief Editor of Samayabaddha-a magazine published in vernacular Nepali language […]

We Always Remember Our ‘Babu’

Tribute to Comrade Bhakta Bahadur Shrestha. Comrade Bhaktabahadur Shrestha, General Secretary of Central Advisory Council of UCPn(Maoist) has passed away, after falling from the steps of his house in Hetauda on Wednesday night. He was seriously injured and died on the way while being brought to Kathmandu for further treatment.

यसको जवाफ विप्लव कमरेडले दिनुपर्छ

( प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूका विरुद्ध अनेक कुप्रचार गर्छन । विम्बविद्रुपीकरण गर्छन् । यसमा विवाद छैन । उनीहरू प्रचारआतंक मच्चाएर जनाताकाबीच क्रान्तिकारीहरूलाई बदनाम गर्न खोज्छन् । यो सत्य हो, कमरेड गजुरेल, कमरेड बादल र कमरेड विप्लवका सम्बन्धमा पनि येस्तै हुन सक्छ, तर ‘धोबिघाट सहमति’ को सेरोफेरोमा कमरेड गजुरेल र विप्लवले भारतीय दुतावासका पदाधिकरिसित भेटेको कुरा बाहिर आएको […]

तलका समाचारहरू खोजीखोजी पढौँ

(भारतीय विस्तारवादको दलाल सरकारका रूपमा परिचित र बदनाम बाबुराम भट्टराईको सरकारमा केकस्ता मन्त्रीहरू छन् र तिनले भारतीय विस्तावादका पक्ष्यमा केके गर्दैछन् भन्ने कुराका लागि तलका समाचार हेरौं र पढौँ । नेपाललाई सिक्किमीकरण, फिजिकरणबाट बचाउन प्रगतिशील, देशभक्त र क्रान्तिकारीहरू एक जूट होऔं ।) १. वर्षमान पुनलाई लाज भए पो : weeklynepal.com २. दिनानाथ भारतको खुट्टामा लम्पसार […]

Here is the New Document by Com. Kiran

( This is the Document by Comrade Mohan Baidhya ‘Kiran,” tabled on ongoing CC Meeting.  We all know, The Central Committee Meeting of UCPN( Maoist ) is going on. There is no need of comment on this document. But it is the matter to note that  Comrade  Kiran is still looking  for the ”revolutionary transformation […]

महरा कमरेड ! त्यो रकम सहिदकोषमा पुग्यो?

(हेर्दा सरल, तर असाध्यै कुटिल कृष्ण बहादुर महराका बारेमा धेरैलाई भ्रम छ । संचारमन्त्रालयमा काम गर्दा मैले उनलाई नजिकैबाट चिनेको हुँ । चीनतिर पनि ठीक्क  र भारततिर पनि ठीक्क  पार्न सक्ने महरा एक नम्बर  अवसरवादी हुन् । किरण कमरेडसित ठीक्क पारेर प्रचन्डकहाँ सबै कुरा पुर्याउने महराले किरणलाई धेरै दिनसम्म अँध्यारोमा राखे । त्यसो त छिट्टै […]

See real websites hosted and built by iPage customers.