Archive for June, 2011

स्याबास्! कमरेड प्रकाण्डको ऐतिहासिक निर्णयलाई

हामीले यसअघि खड्कबहादुर विश्वकर्मा उर्फ कमरेड प्रकाण्डबारे केही टिप्पणी गरेका थियौं । यसो च्वास्स घोचेका मात्र थियौं । कतिपयले आफ्नै कित्ताकालाई टिप्पणी गर्नुभएछ पनि भने । जुनसुकै कित्ताका हुन् र जोसुकै होऊन्, गलत प्रवृत्तिको आलोचना र भण्डाफोर गरिनुपर्दछ, जसको जति ठूलो टाउको छ, त्यसलाई त्यति नै ठूलो घनले ठोक्नुपर्दछ  भन्ने हाम्रो ठहर हो । मन्त्री […]

No Discard of Stalin and Mao

(‘Democracy and Class Struggle’ has posted an article entitled ‘International Communist Movement and Mao Zedong Thought’ by  Harsh Thakor. This is a long but a very interesting and analytical article. This article has raised many questions regarding the debates on International Communist Movement, particularly the current Maoist Movement.

मन्त्री विश्वकर्मा कमरेड ! त्यो गीतको बेइज्जत नगरौँ

पार्टीमा एकएकवटा धारमा बस्ने अथवा एकएकवटा नेताको फेर समातेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्ने, अझ जात, क्षेत्र, लिङ्ग आदिको कुरा उठाएर व्यक्तिगत स्वार्थ पूरा गर्ने घतलाग्दो ‘अभियान’ यताका दिनमा माओवादी पार्टीमा निकै मात्रामा देखिन  थालेको छ ।  क्रान्तिकारी धारको भनेर भनिने गरिएका कमरेडहरूमा समेत यस्तो प्रवृत्ति नराम्रो गरी देखापर्न थालेको छ । मन्त्री हुनुअघि उत्पीडित […]

Deployment of the Army ? : JB Oli

(Recently Nepal government has decided to deploy the Nepal Army to ‘protect’ Upper Karnali Hydro Power Project.  The deployment of the army to protect Indian investment is not in favor of the national interest of the country.  In fact it is an anti-national decision done by the incumbent UML-Maoist led coalition government. This decision has […]

१८ बुँदेको जगमा बहस : डा.ऋषिराज बराल

भोलि अर्थात् असार १०देखि एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को केन्द्रीय समितिको बैठक बस्तैछ । यस बैठकप्रति राष्ट्रिय–अन्तर्राष्ट्रियजगत्, पार्टीभित्र र बाहिर सबैतिर चासो र जिज्ञासा रहेको छ र यसो हुनु स्वाभाविक पनि छ ।अध्यक्ष प्रचण्डले अघिल्ला बैठकहरूका झैं एकमना किसिमले निर्णय गरेर लैजाने र उपाध्यक्ष मोहन वैद्यले ‘नोट अफ डिसेन्ट’ लेखने  शृङ्खलाहरूले नै निरन्तरता पाउने […]

मोर्चाबद्ध लडाइं जारी राखौं : दि नेक्स्ट फ्रन्ट

दि नेक्स्ट फ्रन्टको आवश्यकता किन पर्यो र यो कस्तो माध्यम हो भनेर हामीले हाम्रो वेब साइटको ‘अबाउट अस’ मा प्रस्ट पारेका छौं । महान् जनयुद्धका प्राप्ति र मूल्यहरूको रक्षा, त्यसमा पनि सांस्कृतिक–बौद्धिक क्षेत्रले खेलेको भूमिकालाई विश्वव्यापीकरण गर्दै,  मालेमाका नाममा संशोधनवाद र विसर्जनवादको अभ्यास गर्ने प्रवृत्तिको भण्डाफोर र मार्क्सवाद–लेनिनवाद र माओवादका पक्षमा सङ्घर्ष अघि बढाउने यसको […]

प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन

क्रान्तिकारीहरूले सही विचार बाहिर ल्याउन थालेपछि यसले पार्ने प्रभावबाट प्रतिक्रियावादीहरू आत्तिन थाल्छन् र यसका विरुद्ध सत्तोसराप गर्न थाल्छन् । त्यसैले माओले भन्नु भएको थियो : प्रतिक्रियावादीहरूबाट प्रहार नराम्रो होइन । अवश्य पनि हो, प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूको प्रशंसा गर्न थाले भने त्यसबाट सतर्क हुनु आवश्यक हुन्छ । अवश्य पनि षड्यन्त्र हुँदैछ भनेर बुझ्नुपर्दछ । यही कुरा संशोधनवादीहरूका […]

Gaur Massacre and the ‘Year of Tourism’

By Rishi Raj Baral First of all, Red salute to our beloved Comrades Pratap and Saroj, Red Salute to the Comrades of Gaur massacre and ‘Red salute’ to  the Comrades of ‘flying birds’.

हाम्रो पनि ऐक्यबद्धता : दि नेक्स्ट फ्रन्ट

नागरिक दैनिकसित संबद्ध बिराटनगरका संवाददाता खिलानाथ ढकालमाथि युथ फोर्स नामका गुण्डाहरूद्वारा ज्यान नै लिने गरी भएको आक्रमण र कुटपिटको घटनाको हामी घोर निन्दा तथा भर्त्सना गर्दछौं । दि नेक्स्ट फ्रन्ट ढकालको सुस्वास्थ्यको कामना र औषधोपचारको उचित व्यवस्थाको माग गर्दै, युथ फोर्स नामधारी अपराधीहरू र त्यस्ता अपराधीहरूलाई सहयोग पुर्याउने प्रहरी–प्रशासनमाथि पनि यथा शीघ्र कार्बाहीको माग गर्दछौं […]

अब छिनोफानो हुनुपर्छ : डा. ऋषिराज बराल

यही असार १ गते हुने भनिएको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को स्थायी समितिको बैठक बस्न  सकेको  छैन । तयारी नपुगेको भनिए पनि कारण अर्कै रहेको कुरा सबैले बुझेको कुरा हो । यताका दिनहरूमा प्रचण्डले पार्टी बैठकसित संबद्ध सबै मूल्यमान्यताको हरण गरी तानाशाही शैलीमा आफुलाई जे मन लाग्छ त्यही गरेको कुरा सबैलाई थाहा छ । […]

See real websites hosted and built by iPage customers.