यसमा हामी राजनीति, साहित्य–कला र समसामयिक सन्दर्भसित सम्बद्ध टिप्पणीमूलक विविध सूचना र समाचारहरू प्रस्तुत गर्दर्छौँ । सूचनाः १
हाम्रो उद्देश्य क्रान्तिकारी विचारमा आधारित नयाँनयाँ लेख, सूचना, टिप्पणी र समाचार पाठकसम्म पुर्याउनु हो । हाम्रो वेबसाइटले मूलत : हरेक शनिबार बिहान पाठकलाई नयाँ सामग्री प्रस्तुत गर्ने योजना बनाएको छ । यसमा पनि प्रत्येक महिनाको पहिलो शनिवार साहित्यकला र संस्कृतिसित सम्बद्ध लेख, कविता, टिप्पणी र समाचार प्रस्तुत गर्ने हाम्रो योजना रहेको छ । तर पनि समसामयिक सन्दर्भसित जोडिएका रचना र सूचनाहरू कुनै पनि दिन र कुनै पनि समयमा हामी पोस्ट गर्दछौं । हामीलाई शनिवारे साहित्यकला विशेषका साथै समसामयिक सन्दर्भसित जोडिएका राजनीतिक लेख–टिप्पणहिरू आफ्नो पूर्ण परिचयसहित पठाउनोस् हामी सदैव स्वागत गर्दछौं ।