Archive for the ‘Document’ Category

नमार गरिबलाई नपठाऊ अङ्ग्रेजी पल्टनमा

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) को नेपाल कम्युनिस्ट (माओवादी) लाई खुला विरोधपत्र (रिमसित सम्बद्ध पार्टी र सङ्गठनहरुलाई समेत वितरित) ( गोकुल जोसीको एउटा कविता आज पनि त्यत्तिकै  चर्चित छ—“नमार गरिबलाई नजाऊ अङ्ग्रेजी पल्टनमा ।” रामेश र मञ्जुलले सङ्गीत र स्वर दिएर यसलाई थप लोकप्रिय बनाएका थिए/छन् । हामीले पञ्चायती कालमा निकै गुनगुनायौँ–गोष्ठी– सभाहरूमा । हामीले असमान […]

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल अवधारणापत्र–२०६७

राष्ट्रियता र जनगणतन्त्रका लागि बौद्धिक–सांस्कृतिक अभियान प्राक्कथन साहित्यकला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाजरूपान्तरणमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले माक्र्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध हामी बौद्धिक–सांस्कृतिककर्मीहरूले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन गरी यसको उद्देश्य, नीति तथा कार्यक्रमलाई  सार्वजनिक गरेका छौं ।

See real websites hosted and built by iPage customers.