Archive for the ‘Slideshow’ Category

युद्ध मोर्चाबाट फर्किंदा

uddha morcha

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को ‘ऐतिहासिक’ चुनवाङ बैठकपछि भेडेडाँडामा प्रस्तुत  ऐतिहासिक सांस्कृतिक कार्यक्रम र ‘युद्ध मोर्चाबाट फर्किंदा ‘ अपेराको प्रस्तुतिअघि सहिदहरूप्रति श्रद्धाञ्जलीको दृश्यमा सो कार्यक्रका उदघोषक ऋषिराज बराल,झङ्कार,विद्रोही,दीपा लगायतका कलाकारहरू

पुर्बेली अभियान

Picture8

अनेजसा संघ संखुवासभा धनकुटाको सम्मेलन उदघाटनमा ऋषिराज बराल साथमा कमरेड बासु शाक्य र कमरेड कार्की

सांस्कृतिक प्रशिक्षण सेम

Picture3

सेती महाकालीको आछाममा भएको प्रशिक्षणमा कमरेड पारस मणिको साथ ऋषिराज बराल

काजु नमुना स्कुल जुम्ला

Picture6

काजु स्कुल जुम्लाका शिक्षक तथा विद्यार्थीहरुका माझ कमरेड पथिक र ऋषिराज बराल

जनरेडियो भेरी-कर्णाली

Picture2

हिउँमा संचालित भेरी-कर्णालीको रडियो टिमका साथ:  ऋषिराज बराल, रामलाल विश्वकर्मा र अन्य साथीहरु

रोल्पामा प्रशिक्षण

Picture5

सांस्कृतिक प्रशिक्षण: मणि थापा , खुसीराम पाख्रिन, ऋषिराज बराल लगायतका कमरेडहरु

रोल्पाको सांस्कृतिक अभियान

Picture4

जलजलाको काखमा खुसीराम पाख्रिन, ऋषिराज बराल, हिमाल, प्रदिप देवान, सुझाब ढकाल सहितको टोली

जनसांस्कृतिक संघको दोश्रो सम्मेलन

Picture7

ऋषिराज बराल , पूर्ण घर्ती, मणि थापा : फेरि  यसरी भेट होला?

सांस्कृतिक अभियान

Picture1

अभियानमा खुसीराम पाख्रिन,चुनु  गुरुङ,शारदा श्रेष्ठ सहितको  टोली चुनु र शारदा सित अब हाम्रा सम्झना मात्र बाँकी छन्

See real websites hosted and built by iPage customers.