Archive for the ‘Recent News’ Category

महाविपद्को घडीमा सहयोगका लागि जुटौँ

प्रिय पाठकहरू ! हामी यतिबेर राष्ट्रिय विपत्तिको स्थितिमा छौँ । लाखौँ नेपाली नागरिक यो विपत्तिको मारमा परेका छन् । मुत्यु हुनेहरूको सङ्ख्या ४००० हजारभन्दा माथि पुगेको छ र यो सङ्ख्या अझ बढ्दैगएको छ । गाउँका दुर्गम क्षेत्रहरूको अझै राम्रोसित सूचना प्राप्त हुनसकेको छैन । यस घडीमा समवेदना र सहयोगमात्र छ हामीसित ।

A new information about Dahal, Bhattarai, Mahara and Hisila

(This time we are posting  a new message to our viewers.  We have got this message from our friend Dharmendra Karna a well known TV journalist and the central committee member of  Federation of Nepal Journalist Association. ) Maoist Top Brasses ! Did they send money to Swiss Bank ? By : Dharmendra Karna Tuesday, […]

Attack on Radio Mirmire : 89.4 MHz

Every morning at 6 o clock : It is the news time of Mirmire F.M. But Monday morning  89.4 MHz was not tuning. Mirmire means The Dawn During the people’s war we had 5 Radio transmission center from east to west. The first Radio transmission was established in the main base are- the libreted area […]

कमरेड रामवृक्ष यादवप्रति हाम्रो लालसलाम !

सबैभन्दा पहिले नेपालको कम्युनिस्ट आन्दोलनमा खास गरेर तराईक्षेत्रबाट अगुवाको भूमिका खेल्नुहुने कमरेड रामवृक्ष यादवप्रति हामी क्रन्त्तिकारी श्रद्धासुमन  अर्पण गर्दछौं । आजभन्दा १६ वर्षअघि फासिवादी काङ्ग्रेसी सरकार र यसले पालेका गुन्डाहरूद्वारा, मार्क्सवाद-लेनिनवाद-माओवादप्रति प्रतिबद्ध क्रान्तिकारी योद्धा कमरेड रामवृक्ष यादवको हत्या भएको थियो महान् जनयुद्धको तयारीको अगुवाइ गर्नेहरूमध्येका एक कमरेड यादवप्रति आज पार्टीले जेजति सम्झना र सम्मान गर्नुपर्ने […]

Revolutionary Solidarity

Let us condemn the state terror on the oppressed people of India by Indian reactionary government. Let us unite in support of the Great People’s War of India. First of all we would like to express our strong solidarity to the International Campaign in support of People’s War in India. At present, a new type […]

क्रान्तिकारी ऐक्यबद्धता

भारतीय जनताले चलाएको महान् जनयुद्धका पक्षमा विश्वका माओवादीहरूले चलाएको ऐक्यबद्धता अभियानप्रति हाम्रो पनि क्रान्तिकारी  ऐक्यबद्धता यतिबेर विश्वमा नयाँ किसिमले आन्दोलन र जनउभारहरूले गति लिइरहेका छन् । खास गरेर अरब, अफ्रिका र एसियामा भएका आन्दोलनहरूले साम्राज्यवादी  स्वर्गमा ठूलो आतङ्क मच्चिएको छ र विश्वका न्यायप्रेमी जनतामा नयाँ विश्वास र उत्साह पैदा गराएको छ । विश्वभरि  मार्क्सवादको पक्षमा […]

Statement

The Next Front We the Nepalese intellectuals and cultural activists, committed to Marxism-Leninism and Maoism; who committed our faith and belief in the great ten-year long people’s war, and who participated in it both ideologically and physically, and who are firm in the idea that the future rebellion of people can be led forward only […]

See real websites hosted and built by iPage customers.