Archive for March, 2015

नयाँ किसिमले मोर्चाबद्ध बनौँ

‘सांस्कृतिक प्रतिरोध दिवस’ का सन्दर्भमा अपिल ऋषिराज बराल आज चैत्र ५ । आजकै दिन २०५५ सालमा काभ्रेको अनेकोटमा कमरेड च्याङ्वा लामासहित ७ जना कमरेडहरूको हत्या भएको थियो । कलाकार साथीहरूको त्यो प्रतिरोधपूर्ण इतिहासलाई उदात्त उदाहरणका रूपमा लिएर हामी माओवादीहरूले आजको दिनलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउँदै आएका छौँ । यस सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा म […]

बर्की नम्बर १३९९९ अर्थात् क्रान्तिकारी आशावाद

डा. नन्दीश अधिकारी ऋषिराज बराल । यो नाम नेपाली साहित्यको क्षेत्रमा अब चिनाइरहनुपर्ने नाम होइन । के कथा–उपन्यास (आख्यान), के समालोचना, के निबन्ध, के सौन्दर्य चिन्तन, के विचारपरक लेखन (चिन्तनपरक लेखन) जताततै उनको कलम चलेको छ । यतिमात्रै होइन उनका कथाहरू उच्चशिक्षाका कतिपय विश्वविद्यालयका कक्षाका पाठ्क्रममा पनि समाविष्ट छन् । भर्खरै बर्की नम्बर १३९९९ नामको […]

फेरि एकताको होहल्ला

ऋषिराज बराल आजभोलि नेकपा- माओवादीसित सम्बद्ध एकथरी मान्छेहरू प्रचण्ड समूहसित एकता हुँदैछ भनेर होहल्ला गर्न थालेकाछन् । ”विना सर्त एकता हुँदैछ” भनेर समेत हल्ला गरिएको कुरा मोफसलका साथीहरूले सुनाउने गरेका छन् । विप्लवजीहरू नजाउन्जेल यो होहल्ला प्रचण्डहरू गर्दथे l अहिले यसको चटारो बुद्धनगरतिर सरेको देखिन्छ । तर विगतमा पार्टी किन फुट्यो, खासगरेर विप्लवजीहरूले ”सम्बन्ध विच्छेद” […]

एउटा खुसीको खबर

विप्लव माओवादीले कब्जा गर्यो एमाओवादीको जग्गा काठमाडौँ २६ फागुन। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एमाओवादीका नेताको जग्गा कब्जा गरेका छन् । बाँके फत्तेपुर ७ मा रहेको एमाओवादी बाँकेका निवर्तमान इन्चार्ज प्रकाश सुवेदी ‘चन्द्रकान्त’को आफन्तको नामको जग्गा विप्लव माओवादीले सोमबार कब्जा गरेको नेपाल समाचारपत्रमा खबर छ । बुहारीकी दिदीको नाममा बनाइए पनि उक्त जग्गा चन्द्रकान्तकै […]

ड्रपबक्समा राखेको एउटा चिठी

ऋषिराज बराल मित्रहरू ! प्रचण्डले क्रान्तिप्रति गद्दारी गरे भन्ने निष्कर्षका साथ मोहन बैद्य ‘किरण’ को नेतृत्त्वमा हामीले २०६९ सालमा प्रचण्ड समूहका विरुद्ध विद्रोह गरेर नयाँ पार्टी बनायौं l केही दिन चहलपहल गरे पनि फेरि भित्रभित्रै सरकारमा जाने रकमी खेलभित्र कार्यकर्ता अल्मल्याउन थालेपछि बिस्तारै दुई लाइन सङ्घर्ष सुरु भयो l २०७० सालमा पोखराको केन्द्रीय समितिको विस्तारित […]

यस्तो रह्यो ‘बर्की नम्बर१३९९९ को कार्यक्रम

बैद्य समूह्का भन्दा विप्लव समूहका संस्कृतिक कर्मीहरूको उपस्थितिको वाहुल्य रहेको यो कार्यक्रम निकै रोचक रह्यो l नेता भन्दा समालोचकहरू प्रभावशाली रहे l

See real websites hosted and built by iPage customers.