Archive for March, 2011

जनरेडियो भेरी-कर्णाली

हिउँमा संचालित भेरी-कर्णालीको रडियो टिमका साथ:  ऋषिराज बराल, रामलाल विश्वकर्मा र अन्य साथीहरु

रोल्पामा प्रशिक्षण

सांस्कृतिक प्रशिक्षण: मणि थापा , खुसीराम पाख्रिन, ऋषिराज बराल लगायतका कमरेडहरु

रोल्पाको सांस्कृतिक अभियान

जलजलाको काखमा खुसीराम पाख्रिन, ऋषिराज बराल, हिमाल, प्रदिप देवान, सुझाब ढकाल सहितको टोली

जनसांस्कृतिक संघको दोश्रो सम्मेलन

ऋषिराज बराल , पूर्ण घर्ती, मणि थापा : फेरि  यसरी भेट होला?

सांस्कृतिक अभियान

अभियानमा खुसीराम पाख्रिन,चुनु  गुरुङ,शारदा श्रेष्ठ सहितको  टोली चुनु र शारदा सित अब हाम्रा सम्झना मात्र बाँकी छन्

नमार गरिबलाई नपठाऊ अङ्ग्रेजी पल्टनमा

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) को नेपाल कम्युनिस्ट (माओवादी) लाई खुला विरोधपत्र (रिमसित सम्बद्ध पार्टी र सङ्गठनहरुलाई समेत वितरित) ( गोकुल जोसीको एउटा कविता आज पनि त्यत्तिकै  चर्चित छ—“नमार गरिबलाई नजाऊ अङ्ग्रेजी पल्टनमा ।” रामेश र मञ्जुलले सङ्गीत र स्वर दिएर यसलाई थप लोकप्रिय बनाएका थिए/छन् । हामीले पञ्चायती कालमा निकै गुनगुनायौँ–गोष्ठी– सभाहरूमा । हामीले असमान […]

क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च, नेपाल अवधारणापत्र–२०६७

राष्ट्रियता र जनगणतन्त्रका लागि बौद्धिक–सांस्कृतिक अभियान प्राक्कथन साहित्यकला तथा बौद्धिक गतिविधिका माध्यमबाट समाजरूपान्तरणमा महŒवपूर्ण भूमिका खेल्नुपर्ने दायित्व पूरा गर्ने हेतुले माक्र्सवाद–लेनिनवाद–माओवादमा प्रतिबद्ध हामी बौद्धिक–सांस्कृतिककर्मीहरूले क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च गठन गरी यसको उद्देश्य, नीति तथा कार्यक्रमलाई  सार्वजनिक गरेका छौं ।

Statement

The Next Front We the Nepalese intellectuals and cultural activists, committed to Marxism-Leninism and Maoism; who committed our faith and belief in the great ten-year long people’s war, and who participated in it both ideologically and physically, and who are firm in the idea that the future rebellion of people can be led forward only […]

महान् जनयुद्ध र सांस्कृतिक आन्दोलन

पृष्ठभूमि नेपालको बौद्धिक तथा जनसांस्कृतिक आन्दोलनको इतिहास नेपालको कम्युनिस्ट आन्दोलनको एउटा अंश हो । नेपालको कम्युनिस्ट आन्दोलन विभिन्न चरण र अरोहअवरोहका विभिन्न पक्षहरू हुँदै अघि बढेको छ । यसको प्रभाव बौद्धिक–सांस्कृतिक आन्दोलनमा पर्नु स्वाभाविक छ । राणविरोधी आन्दोलनदेखि यताका दिनहरूमा देखिएका विभिन्न राजनीतिक परिदृश्यहरूको प्रभाव सांस्कृतिक आन्दोलनमा परेको यथार्थ प्रस्ट रूपमा बोध गर्न सकिन्छ । […]

Liquidation or revolution ? :Dr. Rishi Raj Baral

Resent activities within the Maoist Party and  the views expressed by the senior leaders of this party have created a lot of sensation . Not only in Medias, in the public sector also it has created a lot of reactions. Regarding the unity and struggle within  the party, specially the  theoretical and ideological questions raised […]

See real websites hosted and built by iPage customers.