रातो पाटीले यस्तो छाप्यो

(नवप्रतिक्रियावादीहरूको एकताको  हल्लाको  भ्रम चिर्न  अस्ति भर्खरै गद्दार भनेर वक्तव्य निकाल्नु भएको बैद्य कमरेडले  एकताका लागि प्रचण्डसित फेरि खुसुर खुसुर गर्नु भयो होलाजस्तो लाग्दैन । यदि तेसो हो भने त कुरा गडबड छ ।  गद्दारहरूसित खुसुर खुसुरको अर्थ बुझिनसक्नु छ । यो महराले यता पनि सिध्याउने भयो अब ।)

—————————————————————————

पार्टी एकताबारे प्रचण्ड-बैद्यबीच छलफल

काठमाडौ, असार ११- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रनेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणबीच पार्टी एकताका विषयमा मंगलबारबिहान छलफल भएको छ । एमाओवादी नेता कृष्ण बहादुर महाराको निवास धोविघाटमाभएको छलफलमा पार्टी एकता गरेर संविधानसभाको चुनावमा जाने विषयमा छलफल भएकोबताइएको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ स्टेटकाउन्सिलर याङ जेईजी नेतृत्वको टोली पार्टी एकीकरण गर्न सुझाव दिएको एक दिनपनि वित्न नपाउँदै दुइ अध्यक्षबीच भेटवार्ता भएको हो ।छलफल करीब १घण्टासम्म चलेको थियो ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.