मुलुकमारा दलाल बाबुरामलाई कालो झन्डा देखाऊ

बाबुराम भट्टाराई भारतीय विस्तारवादको असली दलाल हो, यो मुलुकमारा हो भनेर भनिदै आएको कुरा हालै भारतीय लगानीलाई सुरक्षित गर्ने गरी उनीद्वारा गरिएको देशको अर्थतन्त्र चौपट पार्ने खालको ‘बिपा’ सम्झौताले प्रस्ट पारेको छ। यो सम्झौता अलिकति पनि राष्ट्रिय हितमा छैन भन्ने कुरा अर्थशास्त्रको क ख ग पढेकोले मात्र होइन, सामान्य नागरिकले पनि बुझेको कुरा हो ।  नेपालले राखेको दोहोरो करसबन्धी कुनै निर्णय नभएको अवस्थामा मुलुकलाई टाट पल्टाउने, एकएकवटा बहाना गरेर सबै पैसा भारत पठाउने  सम्झौता गरेर  बाबुरामले आफू भारतीय आच्छा दलाल भएको पुस्टि गरेका छन् ।

You can leave a response, or trackback from your own site.

One Response to “मुलुकमारा दलाल बाबुरामलाई कालो झन्डा देखाऊ”

  1. sheela says:

    १. यो बिपा सझौताले नेपाललाइ भारतको एकलौटी ‘आर्थिक साम्राज्य’ बनाउन कोशेढुंगाको काम गर्छ/ नेपालमा भारत बाहेक अर्को तेस्रो देशको लगानीलाइ निरुत्साहित गर्छ/ इंडिया को ब्यापक दबाबका बाबजूद पनि अगाडिका कुनैपनि ‘कठपुतली सरकारहरु’ले समेत सझौता गर्न आट नगरेर थन्केको यो सम्झौता बाबुराम मार्फत गराउन इंडिया सफल भयो/ माओबादीको ‘रास्त्रबादी धार’ ले शंका गरे जस्तो सिक्किमीकरण भन्दा पनि पहिले नेपाललाइ ‘फिजी कारण’ गराउने कुरा चाहि पक्कै हो/
    २. बाबुराम लाइ प्र.म. बनाउन मरिहत्ते गर्नेहरुले (माओबादी ईतरका समेतले) डाक्टर सा’बको सक्कली अनुहार देख्न पाए/ इंडिया-भक्तहरुको लाइनमा कांग्रेस-एमालेका केहि मूर्धन्य नेता भन्दा बाबुराम कति कम कति बढी!

    पाठ:
    नेपालमा जसलाई प्र. म. भए पनि, जुन पार्टीबाट बनाएपनि भारतीय दलाललाइ पटक्कै बनाउनु हुदैन/ चेतना भया. !!!

Leave a Reply

See real websites hosted and built by iPage customers.