भारतीय विस्तारवादको नाङ्गो नाच

marchakophoto : Rato Pati

भारतीय विस्तारवादले पश्चिमदेखि पूर्वसम्म जताततै सिमाना मिचेको समाचारले फेरि एकपल्ट पत्रपत्रिकाहरू भरिएका छन् । केही दिनअघि मात्र चितवनको ठोरीमा भारतीय प्रहरी पसेर ताण्डवनृत्य मच्चाएको कुरा सेलाउन नपाउँदै फेरि रूपन्देहीको मर्चावार क्षेत्रमा भारतीय अतिक्रमण भएको समाचार आएको छ । हाmभारतीय विस्तारवादको यस किसिमको गतिविधिको तीव्र निन्दा गर्दै राष्ट्रियताका पक्षमा आवाज उठाउन सम्पूर्ण देशभक्र र न्यायप्रेमी जनसमेदायलाई हादिृक अपिल गर्दछौँ ।

You can leave a response, or trackback from your own site.

Leave a Reply

See real websites hosted and built by iPage customers.