पम्फा भुसाल ‘माता’ को शरणमा

प्रचण्डको भैंसी पूजा, बाबुरामको तिर्थाटन, गौरवको डोलेश्वरधाम यात्रा , नारायणकाजीको बगलामुखी पूजाअर्चना संगै पम्फा भुसाल्को ‘माता’ संगको फोटो सेसन पनि अहिले चर्चाको विषय बनेको छ । ratopati.com ले यसलाई पुस्टि गर्ने समाचार प्रकाशनमा ल्याएको छ । ‘क्रान्तिकारीहरू’ का यस्ता सन्दर्भ पाठकहरूको जानकारी र क्रान्तिको ‘हित’ का लागि उपयोगी हुने ठानी सो फोटो यहाँ प्रस्तुत गरेका छौं ।

pampha photo

You can leave a response, or trackback from your own site.

One Response to “पम्फा भुसाल ‘माता’ को शरणमा”

  1. rebati upadhaya says:

    कहिले मोदीलाई राष्ट्रवादी धेखाने अनि कहिले माताको सरनमा जाने पम्फा भुसाल मोदीको हिन्दुवादकी नेपाली अवतार त् होइनन् ?

Leave a Reply

See real websites hosted and built by iPage customers.