आआफ्ना हतियारसाथ जुटौँ

new photoडा. ऋषिराज बराल

आजभोलि साहित्यिक (गैह्र साहित्यिक पनि) लेखक तथा पाठकहरू भेट हुँदा अक्सर गरेर सुन्ने गरिन्छ आजभोलि तपाईँका लेखरचनाहरू पढ्न पाइँदैनन् ।यो कुरा यस टिप्पणीकारका बारेमा पनि लागु भएको छ । कवि तथा सचेत पाठक सङ्गीत श्रोताले पत्रिकामार्फत बराल हराएको सूचना  नै जारी गर्नुभयो । खासखास पत्रिकामा देखिएपछि  र बेलाकुबेलामा  हुने खासखास प्रकृतिका जमघटहरूमा सामेल भएपछि मात्र नहराएकोबुझिने अहिलेको समकालीनताको चरित्रमा यस्ता कुरा उठ्नु अस्वाभाविक पनि होइन । हामी सबैका आआफ्ना प्लेटफर्म छन्  र हुन्छन् । खासखास प्लेटफर्ममा नदेखिँदा हराएको भन्ने लाग्न  पनि सक्छ/बुझ्ने गरिन्छ । र पनि मेरो सन्दर्भमा भन्दा  यस्ता भनाइहरूको पछाडि सत्यको केही अंश चाहिँ छ । साँचो हो, यताका दिनमा मेरो साहित्यिक लेखन केही पातलिएकै हो । राजनीतिले निर्माण गरेको परिवेश, अध्ययनका लागि समयको व्यवस्थापनको समस्या र आदिइत्यादि कुराले पनि यसमा काम गरेको छ भन्ने मलाई लागेको छ ।

CPN-Maoist: Marching Ahead

Baral NPRishi Raj Baral

The seizure of power by armed force, the settlement of the issue by war, is the central task and the highest form of revolution. This Marxist-Leninist principle of revolution holds good universally, for China and for all other countries. …Without a People’s army, the people have nothing.

   Mao tse-tung

During the two line struggle, the Revolutionary faction within CPN (Maoist) led by Com Kiran intensified the struggle against the Prachand-Baburam faction that betrayed the Nepalese revolution, and raised the flag of revolt through the National Convention which was held from June 16 to 18, 2012, and reorganized the Party as  the Communist Party of Nepal-Maoist .

कमरेड किरणसितको ताजा अन्तर्वार्ता

naidhya k(भर्खरै नेपाल कम्युनिस्ट पार्टी- माओवादीको अन्तर्राष्ट्रिय विभागले  आफ्नो पहिलो अंग्रेजी वेव बुलेटिन पिपुल्स भ्वाइस प्रकाशित गरेको छ । मासिक रूपमा प्रकाशित हुने यस बुलेटिनको पहिलो अंकमा कमरेड  किरणको महत्त्वपूर्ण अन्तर्वार्ता, कमरेड गौरवको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनसम्बन्धी गहन लेख, कमरेड सुरेश आले, कमरेड ऋषिराज बराल, कमरेड मनोज थापाका समसामयिक टिप्पणीका  साथै  मे दिवश, अन्तर्राष्ट्रिय विभाग र संयुक्त आन्दोलनका  रिपोर्टहरू पनि  समावेश गरिएका छन् । पिपुल्स भ्वाइसमा समावेश गरिएका रचनाहरू हामी क्रमशः प्रस्तुत गर्दै जाने  छौँ ।  अहिले अध्यक्ष कमरेड किरणको अन्तर्वार्तालाई हामीले यहाँ प्रस्तुत गरेका छौँ । यसले पार्टीभित्र उठेका कतिपय प्रश्नहरु प्रस्ट पार्ने कुरामा हामी विश्वस्त छौँ )

Interview with Comrade Kiran

kiran(This is the latest Interview by Comrade Mohan Baidhya ‘Kiran’, Chairman of the CPN-Maoist. This was  published in People’s Voice, the monthly Bulletin of  International Department, CPN-Maoist.  Most of the questions are centered on the  ideological  and political line of the party and Comrade Kiran has  clarified the  issues which are running within CPN-Maoist. As  he has mentioned that: In this specific situation, we have said that our present Party line is People’s Revolt on the base of People’s War. If the People’s Revolt doesn’t conclude in certain span of time than it is clear that People’s War will be the principal Party line. We have mentioned all of this in the document passed by the Congress.)

Introducing the Bulletin ‘People’s Voice’

Bulletin Cpver(International Department, CPN-Maoist has published its first monthly wave bulletin-People’s Voice. It contains editorial, interview  with Com. Kiran, article of Com Gaurav, report by com. Suresh Ale, Com.  Rishi Raj Baral and Com. Manoj Thapa.  Messages of the fraternal parties to the 7th National Congress, activities of International Department, report of May Day  and political activities of united front also are included.  Here we are posting the Editorial of the People’s Voice.)

Stop the War on People

public meetingPublic Meeting at Delhi

Source: Democracy and Class Struggle

Since 2009 the ground level reports show that lakhs of adivasi people have been pushed out of their natural habitats in the name of fighting ‘Left Wing Extremism’, a pet word for Prime Minister Manmohan Singh, to hide his pro-imperialist outright servile model of development that can only bring further miseries to the masses of the people.

Thousands of adivasis have been killed, maimed, raped, and brutally wounded, injured. Many of their homes in hundreds have been razed by security forces—who talk, right from the foot soldier to his officer, only about ‘development’ in these areas—setting them on fire.

May Day Joint Declaration

red_fistThe popular masses want to overthrow the capitalist, imperialist governments and the governments who are their servants! Proletarians want to unite for the Party of the revolution!Communists support anti-imperialist struggles and develop People’s Wars for the world proletarian revolution!

Imperialism is the “highest stage of capitalism” —a stage of “parasitism and decay” (Lenin, Imperialism, the Highest Stage of Capitalism). Now is the time to bury it, as soon as possible. The crisis of capitalism is like a chronic disease that torments it. It creates the grounds for its death.

अनुभववादी जडता र उमेरवादी वितण्डावाद

R.R.Baralडा. ऋषिराज बराल

यतिबेर नेकपामाओवादीभित्र केन्द्रीय समिति विस्तारसित सम्बद्ध जोडघटाउ र गुणाभागाको विषय निकै तातो र चासोको विषय बनेको छ । यसलाई लिएर  विभिन्न पत्रपत्रिकाले आआफ्नो बुझाइअनुसार  टीकाटिप्पणी पनि गरेका छन् । यस सन्दर्भमा पनि खासखास पात्रहरू र उमेर र अनुभवका कुरा गाँसिएर आएका छन् । वास्तवमा यो विषय यतिबेर नेकपामाओवादीभित्र निकै पेचिलो विषय बनेको छ । माथिदेखि तलसम्म सल्लाहकारदेखि साधारण सदस्यसम्म अनुभववाद र उमेरवादको द्वन्द्वको चक्रव्यूहमा फसेका देखिन्छन् । यहाँ म केन्द्रीय समितिको विस्तारको विषयलाई नभएर अनुभववाद र उमेरवादका विषयमा केही प्रकाश पार्नु आवश्यक ठान्दछु । यो लेख केही दिनअघि  दि नेक्स्ट फ्रन्ट  (www.thenextfront.com) मा प्रकाशित रचनाको परिमार्जित र विस्तारित रूप हो भन्ने कुरा पनि म यहाँ प्रस्ट पार्न चाहन्छु ।

Lenin :Marxism and Revisionism

l photoThere is a well-known saying that if geometrical axioms affected human interests attempts would certainly be made to refute them. Theories of natural history which conflicted with the old prejudices of theology provoked, and still provoke, the most rabid opposition. No wonder, therefore, that the Marxian doctrine, which directly serves to enlighten and organise the advanced class in modern society, indicates the tasks facing this class and demonstrates the inevitable replacement (by virtue of economic development) of the present system by a new order—no wonder that this doctrine has had to fight for every step forward in the course of its life.

कमरेड किरणलाई भाकपा (माओवादी) को चिठी

new logoयो भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नवगठित नेपाल कम्युनिस्ट पार्टी —माओवादीलाई सन् २०१२ अगस्त ३१ मा लेखेको चिठी हो । प्रचण्ड–बाबुरामको गद्धार गुटसित सम्बन्ध विच्छेद गर्दै कमरेड किरणको नेतृत्वमा क्रान्तिकारी समूहको गत साल जेठ– असारमा भएको राष्ट्रिय भेलाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गठन गरेको थियो । यसै ऐतिहासिक  भेलाको करिब दुई महिनापछि लेखिएको यो चिठीको वैचारिक र राजनीतिक दृष्टिले ठूलो महत्त्व रहेको छ । २०६९ साल पुसमा भएको नेकपा (माओवादी) को सातौँ महाधिवेशनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले  आफ्नो कुनै प्रतिनिधि पठाएन र शुभकामना  सन्देश पनि पठाएन । यो सन्दर्भ आफैँमा अर्थपूर्ण छ र  यो भन्दा बढी अर्थपूर्ण यो चिठी छ ।  नयाँ माओवादी पार्टीको माथिल्लो तहमा समेत थाहाको विषय नभएको यो चिठी हामीले  Frontlines  of Revolutionary Struggle नामक वेबसाइटबाट प्राप्त गरेका हौँ । यसबारे सो वेबसाइटको टिप्पणी झन् रोचक छ ।